०२ माघ २०७९, सोमबार
फाइल तस्वीरधनगढी — सुदूरपश्चिम प्रदेशको प्रदेशसभाका सभामुख र उपसभामुख चयन आज हुनेभएको छ । नेपालको संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख चयन गर्ने अन्तिम समयसीमा आज सोमबार सकिने हुँदा उक्त पदहरुको टुङ्गो लगाउने तयारी भएको ...
०२ माघ २०७९, सोमबार
नवलपरासी — पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । सोही पत्रअनुसार ...
०२ माघ २०७९, सोमबार
जकार्ता– इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — सरकारले आज राष्ट्रिय शोक बिदा दिएको छ । आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना ...
०२ माघ २०७९, सोमबार
गण्डकी — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– यती एयरलाइन्सले आज हुने सबै उडान रद्द गरेको छ । आइतबार पोखरामा एटिआर–७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए ...
०२ माघ २०७९, सोमबार
नुवाकोट — नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली काङ्ग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताउनुभएको छ । हिजो तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ’अहिले हामी केही प्राविधिक कारणले ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया ...
०२ माघ २०७९, सोमबार
पर्वत — आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय ...
०१ माघ २०७९, आइतबार
काठमाडौं — सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ । मानवीय ...