०२ माघ २०७९, सोमबार
काठमाडौं — नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप–३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप–३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरूलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । आज सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी ...
०२ माघ २०७९, सोमबार
पोखरा — गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली काङ्ग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी रहेको छ । सभामुखमा भने नेकपा ...
०२ माघ २०७९, सोमबार
प्रतिकात्मक तस्वीर सल्यान — सल्यानमा एक व्यक्तिले मन्दिरमा बलि चढाउन भन्दै आफ्नै भान्जाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार दिउँसो २ बजे बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले स्थानीय ...
०२ माघ २०७९, सोमबार
कारुकी — पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (व सु पू) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ । ...
०२ माघ २०७९, सोमबार
बेइजिङ — चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक ...
०२ माघ २०७९, सोमबार
लिमा — पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने ...
०२ माघ २०७९, सोमबार
पर्वत — पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं जानुभएको थियो । यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न ...
०२ माघ २०७९, सोमबार
पोखरा — प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ जानुभएको थियो । पदाधिकारीको बैठक सकेर आइतबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँलाई आइतबार ...