०२ माघ २०७९, सोमबार
रसुवा,-लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् ।विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको थियो । ...
०२ माघ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । सोमबार आज छापावाल सुनको ...
०२ माघ २०७९, सोमबार
बाँके — थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ ।विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा ...
०२ माघ २०७९, सोमबार
धनगढी– सभामुख चयनका लागि आज बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने ...
०२ माघ २०७९, सोमबार
हेटौंडा– बाग्मती प्रदेशको उपसभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गइरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमालेबाट अप्सरा चापागाईँ, नेपाली काङ्ग्रेसबाट सुना परियार र नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी दर्ता गराएका हुन् ...
०२ माघ २०७९, सोमबार
काठमाडौं — नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सो भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई तथा नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरु बन्द भएका छन् । भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकी आन्तरिक तर्फका सबै विमान उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थल ...
०२ माघ २०७९, सोमबार
दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीर ऋृषि बाग्लुङ — परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षाैंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका ...
०२ माघ २०७९, सोमबार
सरावल –६ का झिंकुसिंह चौधरीले डुबानले बर्सेनि समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । “हामीले प्रत्येक वर्ष डुबानको समस्या झेल्दै आएका छौँ । सरकारले सधैँ आश्वासन मात्रै दिन्छ तर ...