०१ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी सुनसरी जिल्ला जाँदै हुनुहुन्छ । मकर सङ्क्रान्तिका अवसरमा पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्रको धार्मिक यात्राका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको हो । आज मकर सङ्क्रान्तिका अवसरमा ...
०१ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छाँयाङ्कन सकाएपछि युनिट काठमाडौं फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले ...
०१ माघ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – मकर सङ्क्रान्ति वा माघीपर्व सबै नेपालीको राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै गएको छ । सरकारले आज आइतबार माघी पर्वको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा ...
०१ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, ...
०१ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमको जहाजले इलाम–काठमाडौं उडान सुरु गर्नेभएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः निगमको ट्वीनटर ...
०१ माघ २०७९, आइतबार
फाइल तस्वीरचितवन — आज मकर सङ्कान्ति, माघे सङ्कान्ति । देशका विभिन्न धार्मिकस्थलमा र तिनको आसपासमा रहेका नदीहरुमा बिहानैदेखि भक्तजनहरुको अपार भिड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज आयोजित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ...
३० पुष २०७९, शनिबार
महेन्द्रनगर, (रासस) :‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमाखुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमाहर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’ ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरबनेपा — राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीर पोखरा — गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का सांसद् कृष्ण धिताल र नेपाली काङ्ग्रेसी सांसद् सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र ...