३० पुष २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यको जन्मघरलाई सङ्रग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित करिब एक सय वर्ष पुरानो जीर्णभएको जन्मघरलाई सङ्रग्रहालय ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र वरिष्ठ नेता पौडेलबीच एकीकृत समाजवादीको पार्टी कार्यालयमा भेटघाट ...
३० पुष २०७९, शनिबार
चितवन — पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच आज शनिबार बिहान भेटवार्ता भएको छ । मन्त्रिपरिषद् विस्तार र प्रतिनिधिसभाका लागि सभामुखको निर्वाचनका सन्दर्भमा दुई शीर्ष नेताहरुबीच छलफल हो ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीरजनकपुरधाम – मधेस प्रदेशको सभामुखको लागि आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभाको सभामुख लागि बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएसँगै आज उक्त पदको लागि उम्मेदवारी दर्ता ...
३० पुष २०७९, शनिबार
साङ्केतिक तस्वीरधनकुटा– गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको आगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले उक्त कुराको जानकारी दिएको हो । स्थानीय सन्तबहादुर राईको दुई ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको प्रदेशसभाको प्रमुखको निर्वाचन आज शनिबार हुने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ । ं गोरखा निर्वाचन क्षेत्र नम्बर ...
२९ पुष २०७९, शुक्रबार
कङ्गो— सशस्त्र समूहले कङ्गोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ ।कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो । सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ सय ४३ जनामा पीसीआर विधिबाट तथा ७ सय ३४ जनामा एन्टिजेन विधिबाट ...