२७ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल ★   सिरिजङ्गा–३ को उपनिर्वाचनः अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे ★   बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव ★   राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं (सम्बोधनको पूर्णपाठ) ★   ‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’ ★   राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधनः हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नविर्सौं ★   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न ★   सुदूरपश्चिम प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   ‘उपनिर्वाचनका लागि सकारात्मक वातावरण बनाऔँ’ ★   नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार ★   उद्योगमा काटिएको विद्युत जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय ★   धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री ओली ★   बागमती प्रदेशमा मन्त्रालय विभाजन ★   नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने ★   यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट :नेपालद्वारा कुवेत पराजित ★   नुवाकोटको पवित्र तीर्थस्थल देवीघाटमा भक्तजनको घुइँचो ★   सामुदायिक वनभित्र खेती र मल उत्पादन ★   कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग ★   कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल ★   मङ्सिर १६ गते स्थानीय तहमा रिक्तपदका लागि उपनिर्वाचन हुँदै

समाज

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथ मन्दिरमा

काठमाडौं — राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुग्नुभएको छ । उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय ...

वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या

लम्की — कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताउनुभयो ...

यस्तो बन्ने भयो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुङ्गो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेका छन् । नवनियुक्त मन्त्रीहरुले केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको ...

एक घण्टादेखि नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं — नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । नेपालभर कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र ...

पत्रकारिताका मूल्य र मान्यतालाई सम्मान गर्न आग्रह

भारत — दक्षिण एसियाली मुलुकका पत्रकारहरूको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को भारतमा सम्पन्न ‘राष्ट्र निर्माणमा पत्रकारको भूमिका’ विषयक दुईदिने सञ्चार सम्मेलनले सात बुँदे दिल्ली घोषणापत्र जारी गरेको छ । भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयको ...

टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे !

पोखरा — फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०÷१५ ...

अस्पतालको शय्यामा बावुछोराको भावुक वार्ता : म मरेर गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले आफू मन्त्री बन्न लागेको कुरा प्यारालाइसिसबाट पीडित बुबालाई सुनाएको अनुभब सामाजिक सञ्जालमा राख्नुभएको छ । माओवादीले किरातीलाई पर्यटन मन्त्री बनाउने निर्णय गरेको छ । ...

कालिञ्चोक दर्शनको आइपिओ खुला

काठमाडौं — कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को निष्कासन तथा ...

सुनचाँदी दुबैको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ...

राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो सरकारमा पठाउने मन्त्रीहरु, को कुन मन्त्री ?

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पठाउने मन्त्रीहरुको सूची टुङ्गो लगाएको छ । पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री टुङ्गो लगाउनुभएको हो । प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुमा रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री बन्ने ...

भर्खरै