०६ माघ २०७९, शुक्रबार
बाँके — बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ...
०६ माघ २०७९, शुक्रबार
चितवन — नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । अहिले मौसम ...
०६ माघ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । सभामुख घिमिरेले आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको हो । सभामुख ...
०६ माघ २०७९, शुक्रबार
कञ्चनपुर, —वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी खेतीमा लाग्नुभएको हो । ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ । आज शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्री दाहालले मिटरब्याजी समस्या समाधानका लागि पहल गर्ने ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपालगञ्ज विमानस्थलबाट काठमाडौंको लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो । काठमाडौंमा भिजिबिलिटी ...
०६ माघ २०७९, शुक्रबार
पाँचपोखरी — पालिकाका बासिन्दालाई गुणस्तरीय खाद्यान्न खुवाउने अभियानमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा जाँचचौकी स्थापना गरेको छ । गाउँपालिकाले २०७९ असोज ५ गतेदेखि दुई कर्मचारी तथा बजार निरीक्षक कर्मचारी राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे ...
०६ माघ २०७९, शुक्रबार
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । नेपाल ...
०६ माघ २०७९, शुक्रबार
सिमकोट – हुम्लामा हिजो बिहीबार बेलुकीदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको हो । अत्याधिक चिसोका कारण सदरमुकाम सिमकोटमा आज बिहानैदेखि चहलपहल समेत घटेको छ । हुम्लामा यसअघिका ...