०८ माघ २०७९, आइतबार
कर्णाली – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकास्की – पोखरामा माघ १ गते आइतबार दिन भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटना पीडित परिवारका सदस्यले माग गरेका छन् । ‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीर अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई मुक्त गरेको छ । राष्ट्रिय प्रसारक आरटीबीका ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – माघ १ गते आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक रुपमा देशकै मुख्य राजनीतिक शक्ति भएको दावी गर्नु भएको छ । राजधानीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दावी ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नयाँ राष्ट्रपति सत्ता गठबन्धनकै उम्मेदवार हुने खुलासा भएको छ । पूर्वअर्थमन्त्री एव्म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले यस्तो खुलासा गर्नुभएको हो । संसद् भवन प्राङ्गणमा सञ्चारकर्मीको प्रश्नको ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ । सत्तारुढ दलको साझा उम्मेदवार बन्नुभएकी इन्दिरा आज भएको उपसभामुख पदको निर्वाचनमा विजयी भै उपसभामुख बन्नु भएको हो ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – आज शनिबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता दिन माग गर्नुभएको छ । सांसद् सुवालले प्रमुख विपक्षी दलको मान्यता ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं—सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले) ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरविराटनगर— प्रदेश नम्बर १ का मन्त्रीहरुको सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश ...