१८ माघ २०७९, बुधबार
काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूको मौसम सामान्यतया सफा देखिन्छ । तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेको छ । ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । वि.सं. २०७४ साल ...
१७ माघ २०७९, मङ्गलबार
काठमाडौं — काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच महानगर अन्तर्गतका ३२ वटै वडा कार्यालयहरूमा निःशुल्क कानुनी सेवा उपलब्ध गराउने समझदारी भएको छ । समझदारीपत्रअनुसार महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत् तयार गर्न, ...
१७ माघ २०७९, मङ्गलबार
परराष्ट्रमन्त्री पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत चौधरी,तस्वीर राससकाठमाडौं — परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ...
१७ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई नदिने बताउनु भएको छ । आज मङ्गलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रष्ट धारणा राख्नु भएको ...
१७ माघ २०७९, मङ्गलबार
महोत्तरी — मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ...
१७ माघ २०७९, मङ्गलबार
पाकिस्तान — उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन । ...
१७ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा खुलेको छ । बैंकले राजधानीको व्यस्त शहर ठमेलको पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको हो । एनएमबि बैंकको ...