१२ माघ २०७९, बिहिबार
काठमाडौं — नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । जसका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया ...
१२ माघ २०७९, बिहिबार
काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त ...
११ माघ २०७९, बुधबार
धनगढी – सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको बताउनुभएको ...
११ माघ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज सेयर बजार नेप्सेमा सुधार आएको छ । आज बुधबार १० दशमलव ३७ अङ्कले बढेको सेयर बजार २१८३ दशमलव ६२ विन्दुमा पुगेर रोकिएको हो । आज बुधबार २६१ धितोपत्रको ५४ ...
११ माघ २०७९, बुधबार
हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलको नेतृत्वको बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री जमरकट्टेलले ११ सदस्यीय मन्त्रिपरिषद्मा बाँकी सदस्य नियुक्ति गर्नुभएपछि बागमती प्रदेश सरकारले पूर्णता ...
११ माघ २०७९, बुधबार
तनहुँ — गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत ...
११ माघ २०७९, बुधबार
फाइल तस्वीरधनुषा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट समानुपातिक प्रणालीबाट निर्वाचित दुई जना सांसद्ले शपथ लिएका छन् । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी कर्ण र रैजी हैदरले आज पद ...
११ माघ २०७९, बुधबार
उम्मेदवारी दर्ता प्रमाणप्रत्र लिंदै एमालेका उम्मेदवार दसौदी, तस्वीर राससकाठमाडौं – राष्ट्रियसभामा रिक्त पदको लागि उम्मेदवारी आज दर्ता हुँदैछ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा आज उम्मेदवारी दर्ता गरिएको हो । उपनिर्वाचनका लागि लुम्बिनी ...
११ माघ २०७९, बुधबार
धनकुटा — धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा पुगेर आठ पीडितलाई ...
११ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – सर्वाेच्च अदालतको संवैधानिक इजलासमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट मुद्दाको बहस भैरहेको छ । अन्तिम सुनुवाइका लागि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आजै सकिने भएको । कामु प्रधानन्यायाधीश ...