१९ माघ २०७९, बिहिबार
काठमाडौं — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ । ...
१८ माघ २०७९, बुधबार
पाटन – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औं शाखा ललितपुरजिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८को हात्तीवनमा आज सञ्चालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक ...
१८ माघ २०७९, बुधबार
पाटन — ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा ...
१८ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभामाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन ...
१८ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — जारी प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले आत्मदाह सम्बन्धी घटनाको सम्बन्धमा अनुसन्धान र छानविन गर्न न्यायिक आयोग गठनको माग गरेका छन् । एकसाता अघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् नगिचै प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घटनालाई लिएर ...
१८ माघ २०७९, बुधबार
फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ । उक्त नगरपालिका क्षेत्रमा कृषि योग्य जमिन कम भएकोले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गीकरण गरेको हो । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको ...
१८ माघ २०७९, बुधबार
रसुवा — हिमाली क्षेत्रका गाउँमा बस सञ्चालन हुन थालेपछि यहाँका स्थानीयलाई लामो तथा छोटो दुरिको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि ...
१८ माघ २०७९, बुधबार
विराटनगर — विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला ...
१८ माघ २०७९, बुधबार
टङ्कीसिनवारी — विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान ...
१८ माघ २०७९, बुधबार
काठमाडौं — उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध ...