१३ माघ २०७९, शुक्रबार
कुश्मा — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन ...
१३ माघ २०७९, शुक्रबार
एजेन्सी — चीनले विश्वमा शान्ति स्थापना गर्न विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका चीनका स्थायी प्रतिनिधिले वर्तमान परिस्थितिमा विकासका माध्यमबाट नै शान्ति स्थापना गर्न सहज हुने बताउनुभएको हो । जनतामा लगानी ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महासङ्घको आज उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं १० का ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं – शहीद धर्मभक्त माथेमालाई प्राणदण्ड दिएको स्थान सिफल उकालोमा आज स्मृतिसभाको आयोजना गरी स्मरण गरिएको छ । काठमाडौँ महानगरपालिका मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमअन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन हुनुभएका पत्रकारद्वय त्रिभुवन पौडेल र ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं – दुई जना व्यवसायीहरुको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत भएका छन् । गत मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्नुभएको थियो । उहाँको उपचारका क्रममा ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — किराँत सभ्यताको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको खुवालुङ्ग नाटक समूहलाई सम्मान गरेको छ । जरोकिलो महाअभियानले उक्त समूहलाई सम्मान गर्दै स्वरुप ५१ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । जरोकिलो महाअभियानको ...
१३ माघ २०७९, शुक्रबार
म्याग्दी — मार्ग खुलेको २७ वर्षपछि म्याग्दीको बेनी–गलेश्वर सडक स्तरोन्नति र कालोपत्र गर्न सुरु भएको छ । जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक ...