२४ माघ २०७९, मङ्गलबार
ढाका — बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मुस्तोफा कमल स्टेडियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश ...
२४ माघ २०७९, मङ्गलबार
सुदूरपश्चिम — तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम र खासगरी धनगढीमा तेक्वान्दोका गोविन्द गुरुका ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर २ हजार १ सय ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरजलेश्वर — महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको प्रदेशसभा बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सांसद्हरुले प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराउनु ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो भनाइ राख्नु भएको ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरगुल्मी — गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीर भरतपुर — चितवनमा कार्यकर्ता भेटघाटमा पुग्नु भएको नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले देशको अबको राष्ट्रपति काङ्ग्रेसको हुने ठोकुवा गर्नुभएको छ । आज मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले राष्ट्रपति पदको निर्वाचनमा काङ्ग्रेसले ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिनुभएको छ । बोर्डले सल्लाहकार समितिसँग कुनै पनि विषयमा छलफल र सल्लाह नगर्ने, समितिले दिएको सल्लाहलाई बेवास्ता गर्ने र कतिपय ...