१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त ★   देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने ★   नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे ★   काङग्रेस सभापति देउवाद्वारा सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त ★   चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति यादव ★   चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति पौडेल ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   मासु र मदिरा नचल्ने माङ्सेबुङ ★   डिसेम्बर २५: येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल ★   रेडियन्ट रिडर्स एकेडेमीद्वारा करातेका एरिका र कुशल सम्मानित ★   संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छः उपसभामुख रानामगर ★   सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी ★   ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’ ★   भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता ★   टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु ★   प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त ★   सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छः कतार ★   पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित

समाज

राष्ट्रपतिद्वारा षडानन्द र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण

भोजपुर — राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको ...

प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच शिष्टाचार भेट

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग प्रमुख सामन्थाले आज बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग ...

अपाङ्गता भएका बालबालिकाको उपचार गर्दै नगरपालिका

जाजरकोट — आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपाङ्गता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ । पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा ...

राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु

मतगणनाको लागि मतपत्र मिलाउँदै कर्मचारी, तस्वीर घोराही — राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनको मतदानको मतगणना कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने रिक्त एक सदस्यको लागि आज बुधबार निर्वाचन भएको हो ...

कर्णाली सरकारको प्रवक्तामा कृष्णबहादुर जिसी

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु ...

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुख अधिकारीको कोसेली

रुपन्देही — सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रमअन्तर्गत उपप्रमुख अधिकारी ...

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं

काठमाडौं — रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं ...

चालू आर्थिक वर्षको छ महिनामा ४ सय ३५ उद्योग दर्ता

दमौली— चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । ...

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं — मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ...

‘बुस्टर डोज’ खोप फागुन १ गते नेपाल ल्याईदै

काठमाडौं — कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने ...