०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल ★   रेडियन्ट रिडर्स एकेडेमीद्वारा करातेका एरिका र कुशल सम्मानित ★   संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छः उपसभामुख रानामगर ★   सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी ★   ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’ ★   भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता ★   टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु ★   प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त ★   सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छः कतार ★   पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित ★   प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय ★   फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक ★   स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन ★   महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा ★   ‘संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्छ’ ★   धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु ★   पत्रकारलाई मानवीय सेवासम्बन्धी प्रशिक्षण ★   कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने ★   विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ

समाज

राष्ट्रपतिले भोलि अपराह्न सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय

फाइल तस्वीर काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । भोलि अपराह्न ३ बजे सङ्घीय संसद् ...

उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

काठमाडौं — उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता ...

बढुवा भएका सहायकरथी भट्टलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं — प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा हुनुभएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयलका अनुसार सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई बढुवा भएको पदको दर्ज्यानी ...

मुख्यमन्त्री रावल अल्पमतमा, आजै पदबाट राजीनामा दिने सम्भावना

मुख्यमन्त्री राजेन्द्रसिंह रावल, फाइल तस्वीर धनगढी — सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि ११ बजे बोलाइएको बैठक सहमति जुटाउने प्रयासमा ४ बजेका लागि डाकिएकोमा भर्खरै मात्र ...

धिमा गतिमा निर्माण हुँदै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, प्रगति जम्मा छ प्रतिशत

फाइल तस्वीर काठमाडौं — नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले ...

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

फाइल तस्वीरकाठमाडौं — नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ । विसं २०२३ देखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुँदै, सेयर बजारले राहत पाउने अपेक्षा

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर सोही दिन मौद्रिक नीति समीक्षा सार्वजनिक गरिने भएको जनाएको हो । केन्द्रीय ...

खोलामा माछा नपाइँदा माझी र दनुवार समस्यामा

फाइल तस्वीरमेलम्ची — इन्द्रावती बगरमा आजभन्दा १०/१२ वर्ष पहिले माछा मार्नेको घुइँचो लाग्थ्यो तर अहिले बगरमा अधिकांश बालुवा चाल्ने र ज्यामी काम गरिरहेका मात्र भेटिन्छन् । इन्द्रावती गाउँपालिका–११ र १२ का माझी तथा दनुवारले माछा ...

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ...

मन्त्रीको पटक पटकको अनुगमले विमानस्थलको सेवामा सुधारको सङ्केत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती अनुगमनमा, फाइल तस्वीर काठमाडौं — मन्त्रालयको पटक पटकको अनुगमनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा सुधार आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तेस्रो पटक विमानस्थलको अनुगमन गर्न ...