२८ माघ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं — बचत तथा ऋणको कारोवार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउनेभएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई ...
२८ माघ २०७९, शनिबार
विनाविभागीय मन्त्री कृष्णा केसी, फाइल तस्वीर दाङ — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमाले र माओवादी केन्द्रविच दरार उत्पन्न भएको छ । प्रदेश सरकारमा एक महिना अघि मन्त्रीमा नियुक्त हुनुभएकी कृष्णा केसीले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी नपाएको ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीरसर्लाही — हरिवन नगरपालिका–११ मा जिल्लाकै पहिलो विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन ...
२८ माघ २०७९, शनिबार
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई सूचना प्रविधिको माध्यमबाट भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो भनाइ ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीर दमौली — तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गर्नुभएका उहाँलाई गाउँपालिकाले रु. २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत ...
२८ माघ २०७९, शनिबार
साङ्केतिक तस्वीर काठमाडौंं — आज शनिबार देशभरको मौसम सामन्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य रहेकोले प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीर झापा – आफैँले थापेको विद्युतीय धरापमा परी एक व्यक्तिको मृत्युभएको छ । हात्तिको आतङ्कबाट बच्न घरको आँगनसँगै थापिएको विद्युत प्रवाह भएको तारमा छुन पुग्दा झापा बाह्र घरेका ४९ वर्षीय खेम श्रष्ठको मृत्यु भएको ...
२७ माघ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नेभन्दै नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुबीच पार्टी एकता गर्ने विषयमा पहल सुरु गरिएको छ । विभिन्न चिराचिरामा विभाजित स–साना कम्युनिस्ट घटकहरुबीच एकता गर्ने प्रयार गरिएको हो । ...
२७ माघ २०७९, शुक्रबार
रेसुङ्गा — गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि ...
२७ माघ २०७९, शुक्रबार
काठमाडौं — सडक विभागले काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ । हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको ...