२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान ★   सभापति देउवाद्वारा छठी माताको पूजा अर्चना ★   ‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’:उपमहासचिव ज्ञवाली ★   अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासकासाथ मनाइयो छठ ★   हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो ★   करेन्ट लागेर एकको मृत्यु, दुई घाइते ★   ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भयो : इरान ★   अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता ★   प्रकोपसँगै बाँच्न सिकौँ ★   भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ ★   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी ★   तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी ★   व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै ★   बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न डा लामाको आग्रह ★   खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो ★   राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो

समाज

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौं— साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ ...

प्रतिनिधिसभाको बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेस

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट ...

मुलुकको पहिलो अर्थ सचिव, पहिलो गभर्नर हिमालय शमशेरको निधन

फाइल तस्वीरकाठमाडौं — नेपाल सरकारको पहिलो अर्थ सचिव, नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको आज बिहान निधन भयो । स्वास्थ्यमा समस्या आएपछि राणालाई केही दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको ९५ को उमेरमा ...

राष्ट्रियसभा उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद् उर्मिलाको मनोनयन दर्ता

फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि भोलि सोमबार हुने निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता उर्मिला अर्यालले मनोनयन दर्ता गराउनु भएको छ । सत्तागठबन्धनबाट उम्मेदवार बन्नु भएकी अर्यालले आज दिउँसो ...

जीपको ठक्करबाट एक बालिकाको मृत्यु

फाइल तस्वीरजलेश्वर — महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा. १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा ती ...

सञ्चारमन्त्रीद्वारा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले प्रविधिको विकास उपभोक्ताको ...

चालु आ.व.को छ महिनामा ४४ प्रतिशत राजस्व सङ्कलन

फाइल तस्वीरमलङ्गवा — भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । छ महिनाको लक्ष्यको तुलनामा ४४ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको ...

हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार चापागाईँलाई

काठमाडौं — प्रेस चौतारी नेपालद्वारा स्थापित हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) का पूर्व अध्यक्ष डा बालकृष्ण चापागाइँलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज २५औँ प्रेस चौतारी दिवसका ...

सुन तोलामा दुई हजार रुपैयाँले गिरावट, कति छ बजार भाउ ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो । महासङ्घकाअनुसार आज छापावाल ...

हेटौंडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

फाइल तस्वीरकाठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका ...