१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चोत्लुङ पार्कः गुराँसे पाखामा फुलेको रैथाने फूल ★   चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता ★   बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय ★   दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत ★   मुन्दुम पदमार्गको विकास जुट्दै तीन जिल्लाका स्थानीय तह ★   वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य ★   उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ ★   ‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना ★   नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र ★   लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन ★   विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन ★   तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै ★   नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण ★   प्रदेश प्रमुख देवकोटाद्वारा क्रिसमसको शुभकामना ★   चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने ★   च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक बस्दै ★   चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त ★   देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने ★   नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे ★   काङग्रेस सभापति देउवाद्वारा सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त

समाज

‘बुस्टर डोज’ खोप फागुन १ गते नेपाल ल्याईदै

काठमाडौं — कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने ...

नेता किम जोङद्वारा युद्ध अभ्यास विस्तार गर्न निर्देशन

सोल —उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले ...

न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण

वीराटनगर — न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले प्रदेश नं १ सरकारलाई हिजो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीको निजी सचिव सुवास श्रेष्ठका अनुसार कार्यदलले न्यूनतम ...

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो । ...

समायोजना र सुविधालाई लिएर सिभिल बैंकका कर्मचारी उत्रिए आन्दोलनमा

फाइल तस्वीर ।काठमाडौं — कर्मचारी समायोजनप्रति तिव्र असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । सिभिल र हिमालयन बैंकबीच मर्जरभै संयुक्त कारोवार गर्ने अवस्थामा पुगेको बेला कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरू गरेका हुन् ...

आजको मौसमः देशका पहाडी भू–भागमा आंशिक बदली, तराईका थोरै भू–भागमा हुस्सु तथा कुहिरो

काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी ...

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रङरोगन र मर्मतसम्भार सुरु

काठमाडौं — महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरमा रङरोगन र मर्मतसम्भार सुरु गरिएको छ । महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइ पनि सुरु गर्न लागिएको छ । पशुपति क्षेत्रमा ...

पूर्व सांसद एवं काङ्ग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त

काठमाडौं — नेपाली काङ्ग्रेसले पार्टीका नेता एवं पूर्वसांसद कर्मा घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस मनाङका महासमिति सदस्य घलेको आज दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको उमेरमा निधन भएको ...

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० वटा एम्बुलेन्स हस्तान्तरण

काठमाडौं — नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स ...

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं — सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । आज मङ्गलवार ...