१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल ★   भारतीय गायक सोनु निगम काठमाडौँमा ★   लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न ★   शिक्षणलाई सहज बनाउने उद्देश्यले शिक्षकलाई एआइसम्बन्धी तालिम ★   बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता ★   अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते ★   तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत ★   कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले गर्‍यो ‘टेक ओभर’ ★   बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते ★   सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिव गुटेरेसको चिन्ता ★   अपडेटः अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो ★   रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक ★   पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता ★   पुस्तक समीक्षाः ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ ★   बालकोट हत्या प्रकरणः स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, बुद्ध बुबाआमादेखि परिवारजन शोकाकूल ★   संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छः सभामुख घिमिरे ★   ‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की

समाज

रास्वपाले निर्मम समीक्षा गर्ने

फाइल तस्वीर काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभएको छ । नेता झाले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम ...

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भूकम्प प्रभावित टर्कीलाई सहयोग गर्न निर्देशन

फाइल तस्वीरसोल— दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा ज्यान ...

हत्याको आठ वर्षपछि अदालतले सुनायो जन्मकैदको फैसला

प्रतिकात्मक तस्वीर सप्तरी— जिल्ला अदालत सप्तरीले भाउजूको हत्या आरोपमा एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द र उनका भाई शिवानन्द रायलाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।आठ वर्ष अघि ...

इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३ प्रदर्शनी आजदेखि

काठमाडौं — ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र ...

रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु

प्रतिकात्मक तस्वीर धादिङ – धादिङ थाक्रेमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय सङ्गम लामाको मृत्यु भएको महादेववेशी प्रहरी ...

त्रिविद्वारा स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन (तालिका सहित)

काठमाडौं — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिविले स्नातक तह चौथो वर्षको व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि अध्ययन ...

मल नपाएपछि किसान चिन्तित

फाइल तस्वीरमेलम्ची — सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका हुन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा ...

टर्की र सिरियाका भूकम्पमा परी चार हजारभन्दा बढीको मृत्यु, राष्ट्रसङ्घद्वारा आकस्मिक उद्वार र सहयोग

फाइल तस्वीरटर्की — टर्कीमा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङख्या चार हजारभन्दा बढी पुगेको छ । बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिक ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पका कारण ...

हतियार र गोलीसहित चार जना पक्राउ, थप अनुसन्धान जारी

झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान ...

साफ यू–२० महिला च्याम्पियनसिपः नेपाल र भारत फाइनल यात्राको लागि आज भिड्दै

फाइल तस्वीरढाका – बङ्गलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिममा नेपाल र भारतबीच खेल हुँदैछ । चिरपरिचित प्रतिद्वन्द्वी यी दुई टिमबीचको खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ...