०७ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीर कास्की – पोखरामा यात्रुबाहक बस दुर्घटना भएको छ । लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस पृथ्वीराजमार्गमा पर्ने डाँडाकोनाकसँगैका खोल्सामा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ४० जनाभन्दा बढी यात्रु ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति (रासस) ले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले सूचना ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीर बेलबारी (मोरङ) — मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको हो ...
०७ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीर पाल्पा — पाल्पामा एक जना सुसुरालीमा मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका ४ भार्कोट घर भई १० वर्षदेखि रुपन्देही बुटवल उप–महानगरपालिका १२ नयाँगाउँमा बस्दै आएका ४५ वर्षीय थानेश्वर सुवेदी मृत फेला परेका ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरडडेल्धुरा — प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि सुरु गरिएको हो । ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत र मतदान स्थल तोकिसकेको बताएको हो । मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलामा १ लाख ३ हजार ...
०७ फागुन २०७९, आइतबार
काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, फाइल तस्वीर सुर्खेत – नेपाली काङ्ग्रेसले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने बताएको छ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दावी गर्नुभएको हो । महामन्त्री शर्माले ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरत्रिशूली — नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले जानकारी दिनुभयो । उहाँका ...
०७ फागुन २०७९, आइतबार
एकराज पाठक विं.सं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त ...