२९ माघ २०७९, आइतबार
फाइल तस्वीर जनकपुरधाम– मधेस प्रदेश सरकारले भोलि फागुन १ गते सोमबार जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मधेस सरकारले राजपत्रमै जनयुद्ध ...
२९ माघ २०७९, आइतबार
एजेन्सी — टर्कीए र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक ...
२९ माघ २०७९, आइतबार
काठमाडौं – अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । करिब ७ वर्षपछि हुन लागेको महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको हो । महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने निर्णय गरेको छ । सत्ता साझेदार दलहरुबीचको छलफल पछि गठबन्धनलाई अझ मजबुत बनाउँदै सहकार्यलाई ...
२९ माघ २०७९, आइतबार
काठमाडौं — नेपाल चिकित्सक सङ्घले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आइतबार बिहान सरकारी टोली र चिकित्सक सङ्घबीच भएको वार्तापछि ६ बुँदे सहमति गर्दै जारी आन्दोलन ...
२९ माघ २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य पुन वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी ...
२९ माघ २०७९, आइतबार
काठमाडौं — बागमती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय ...
२९ माघ २०७९, आइतबार
प्रतिकात्मक तस्वीर विराटनगर — विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत झापा मेचीनगरपालिका १३ चारआलिका ४५ वर्षीय राजन गिरीको ...
२९ माघ २०७९, आइतबार
अर्घाखाँची — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ...
२९ माघ २०७९, आइतबार
म्याग्दी — म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका ...