०८ फागुन २०७९, सोमबार
गलकोट — सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — मानव अधिकारकर्मी वामपन्थी बुद्धिजिवी तथा अन्तरिम सरकारको स्वास्थ्य मन्त्री मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज बिहान ४.१५ बजे काठमाडौंको माईतिघरस्थित अन्नपूर्ण अस्पतालमा निधन भएको मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिनुभयो । ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइ ...
०७ फागुन २०७९, आइतबार
इजरायल — इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहितएक टर्कीस् नागरिक पक्राउ परेका छन् । प्रहरीले विमानस्थलबाट भारततर्फ लैजान लागेको एक लाख २६ हजार ३०० कतारी रियालसहित शुक्रबार दिउँसो २९ वर्षीय टर्कीस् नागरिक हिडिल ...
०७ फागुन २०७९, आइतबार
काठमाडौं — नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ । आज आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गर्नुभएको हो । प्रकाशक सुरभि ...
०७ फागुन २०७९, आइतबार
धनगढी — कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बि.क. र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुलबहादुर खत्री रहेको प्रहरीले ...
०७ फागुन २०७९, आइतबार
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक, तस्वीरकाठमाडौं – सन् २०२२ मा नेपालमा महिलाको मानव अधिकारको अवस्था कमजोर देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘नेपाल मानव अधिकार वर्ष ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको बताउनु भएको छ । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको ...