१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छः मुख्यमन्त्री पाण्डे ★   समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड ★   अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की ★   ‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’: अध्यक्ष दाहाल ★   मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’: परराष्ट्रमन्त्री देउवा ★   सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण ★   आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्चः अमेरिका ★   दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन ★   टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह ★   पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि ★   पूर्वन्यायाधीश वस्तीको हृदयघातका कारण निधन ★   स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक ★   त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित ★   मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्नः पेट्रोल र मट्टितेल आयात सुरु ★   सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण ★   पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च ★   प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग ★   सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

समाज

भातखानेडाँडामा भातको चाख छैन

ढोरपाटन — करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर ...

व्यास नगरपालिकाद्वारा नगर योजना आयोगमा सल्लाहकार चयन

दमौली — व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो । सल्लाहकार समितिमा ...

दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

नवलपरासी — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि ...

टर्कीमा पुनः शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु, २ सय १३ घाइते

टर्कीए — टर्कीमा फेरि शक्तिशालि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको टर्कीको हताय प्रान्तमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ । भूकम्पको ...

एकवर्षदेखि ओढारको बासःउमेर घर्किएपछि साथ दिने कोही भएनन्

म्याग्दी — बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा ...

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

रेसुङ्गा — जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ । ...

जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना गर्नेछौँ : प्रधानमन्त्री दाहाल

कास्की — प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिनुभएको छ । पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ ...

भूमि आयोगमा चार सय ८४ जनाले दिए निवेदन

चितवन — राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । ...

वृद्धभत्ताको पैसा नदिएको भन्दै भतिजाले गरेको चक्कु प्रहारबाट शिवको मृत्यु

साङ्केतिक तस्वीर महोत्तरी — महोत्तरीमा ७० वर्षीय वृद्धको हत्या भएको छ । महोत्तरी गाउँपालिका ३ मडैका ७० वर्षीय शिव महराको चक्कु प्रहारबाट आज सोमबार दिउँसो मृत्यु भएको हो । वृद्धभत्ताको पैसा नदिएको बिषयलाई लिएर उनकै ...

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं — सरकारले भोलि फागुन ९ गते मङ्गलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । ल्हो’ को अर्थ वर्ग र ‘सार’ ...