२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो ★   अब १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तयारी ★   गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश, ‘लाहुर’ जान हिडेका कलाकार बने ★   यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत ★   तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग ★   निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण ★   ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी ★   अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ ★   सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र ★   सार्वजनिक सेवा प्रशारण संस्थाको सञ्चालनका चुनौती र सुधारको अपेक्षा ★   डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ★   यु–१९ महिला टि–२० विश्वकपः कुवेतविरुद्व पहिला ब्याटिङ गर्दै नेपाल ★   कोप–२९ :नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण ★   मापदण्डविपरीतका संरचना भत्काइँदै ★   एमालेद्वारा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक ★   ‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’:अध्यक्ष दाहाल ★   ‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण’: अध्यक्ष नेपाल

समाज

मुख्यमन्त्री रावल अल्पमतमा, आजै पदबाट राजीनामा दिने सम्भावना

मुख्यमन्त्री राजेन्द्रसिंह रावल, फाइल तस्वीर धनगढी — सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनका लागि ११ बजे बोलाइएको बैठक सहमति जुटाउने प्रयासमा ४ बजेका लागि डाकिएकोमा भर्खरै मात्र ...

धिमा गतिमा निर्माण हुँदै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, प्रगति जम्मा छ प्रतिशत

फाइल तस्वीर काठमाडौं — नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले ...

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

फाइल तस्वीरकाठमाडौं — नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ । विसं २०२३ देखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुँदै, सेयर बजारले राहत पाउने अपेक्षा

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर सोही दिन मौद्रिक नीति समीक्षा सार्वजनिक गरिने भएको जनाएको हो । केन्द्रीय ...

खोलामा माछा नपाइँदा माझी र दनुवार समस्यामा

फाइल तस्वीरमेलम्ची — इन्द्रावती बगरमा आजभन्दा १०/१२ वर्ष पहिले माछा मार्नेको घुइँचो लाग्थ्यो तर अहिले बगरमा अधिकांश बालुवा चाल्ने र ज्यामी काम गरिरहेका मात्र भेटिन्छन् । इन्द्रावती गाउँपालिका–११ र १२ का माझी तथा दनुवारले माछा ...

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ...

मन्त्रीको पटक पटकको अनुगमले विमानस्थलको सेवामा सुधारको सङ्केत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती अनुगमनमा, फाइल तस्वीर काठमाडौं — मन्त्रालयको पटक पटकको अनुगमनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा सुधार आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तेस्रो पटक विमानस्थलको अनुगमन गर्न ...

भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाइँदै

काठमाडौं — भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण ...

सशस्त्रका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

फाइल तस्वीरकाठमाडौं – सशस्त्र प्रहरी बलका ४ जना एसएसपीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बुधबार राती बसेको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डीआईजीमा ...

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

दोधारा चाँदनी — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले ...