०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — संसद्ले बनाएका कानूनहरु कार्यान्वयन भए /नभएको मापन हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ मा कानुन कार्यान्वयन भएको/नभएकोबारे संसद्ले नै मापन गर्न सक्ने व्यवस्था गरेपछि अब त्यसको मापन संसद्ले गर्न सक्नेभएको ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — छवर्षे कार्यकाल पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश हुनुभएको छ । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, ...
०४ फागुन २०७९, बिहिबार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, तस्वीर काठमाडौं — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ । आज बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रमुख ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीरदाङ — दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीरपोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । पोखरा पुग्नु भएका मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसका नेता एवम् सांसद् डा. चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बुधबार ग्यास सिलिन्डर पड्किएर घाइते हुनुभएका सांसद भण्डारीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिएको हो ...
०४ फागुन २०७९, बिहिबार
तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...
०४ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर विर्तामोड — झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल ...