०१ फागुन २०७९, सोमबार
साङ्केतिक तस्वीर काठमाडौं — आज बिहानै ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले ...
०१ फागुन २०७९, सोमबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र ...
२९ माघ २०७९, आइतबार
काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, ...
२९ माघ २०७९, आइतबार
सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्नुहुँदै रक्षामन्त्री उप्रेती । काठमाडौं — रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताउनुभएको छ ...
२९ माघ २०७९, आइतबार
महेन्द्रनगर — प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको स्थलगत अनुगमन गर्ने हुनुभएको छ । भोलि सोमबार कञ्चनपुर जान लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार ...
२९ माघ २०७९, आइतबार
काठमाडौं– निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वि.सं. २०८० अर्थात् आगामी वैशाख १० मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद्बाट पदबाट मुक्त भएकाले सो ...
२९ माघ २०७९, आइतबार
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिंदै तस्वीर दाङ — लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै आज नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौँ – उद्योगी व्यवसायीहरु बैंकविरुद्ध आन्दोलनमा उत्रने भएका छन् । बैंकको चर्को व्याज तथा सुविधालाई लिएर फागुन ५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रन लागेका हुन् । फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासङ्घ ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीरत्रिशूली — विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्धाकरण गरिएको छ । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत ...
२९ माघ २०७९, आइतबार
बेनी — म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित ...