२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत

समाज

संसद सचिवालयद्वारा धानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने व्यवस्थापन गर्ने

संसद सचिवालय, फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने मितिसहितको पत्र संसद सचिवालयमा पुगेको छ । संसद् सचिवालयको प्रवक्ता एकराम गिरीका अनुसार सरकारका तर्फबाट उक्त पत्र संसद ...

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

फाइल तस्वीरसर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय(दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गर्नुभएको छ । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उहाँले करिब दुई बिघा आफ्नो जमिन र करिब एक बिघा ठेक्कामा ...

आईओसीले इन्धनको मूल्य घटाएर पठायो, निगमले घटाउला त !

फाइल तस्वीरकाठमाडौं — भारत आयल कर्पोरेशनले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमलाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ ...

मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गरिँदै

फाइल तस्वीरकञ्चनपुर — न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पुर्‍याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अगाडि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको ...

अब बीस वर्ष पुगेपछि विवाह गरे दश हजार पुरस्कार,विवाह गर्न वडाको सिफारिस अनिवार्य

मान्मा — कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने ...

ट्रक र विंगर एक–आपसमा ठक्कर खाँदा १४ जना घाइते

प्रतिकात्मक तस्वीर जनकपुरधाम– सप्तरीमा ट्रक र विंगर एक–आपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा सप्तरीको रूपनी गाउँपालिका ६ जगमोहनस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ...

सुन, चाँदी दुवैको मूल्यमा वृद्धि, कति छ बजार भाउ?

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै आज बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो । आज तेजाबी ...

डिडिसीले बढायो दूधको मूल्य

फाइल तस्वीरकाठमाडौं — सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं ...

छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि प्रदर्शन हुँदै, प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्नुहुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि सुरु हुँदैछ । आगामी सोमबारसम्म सञ्चालन हुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ...

काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु

काठमाडौं — काठमाडौं महानगरपालिकाका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । महानगर र नेपाल ल क्याम्पससँग गत माघ १७ गते भएको सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएका विद्यार्थीहरुले आज बिहिबारदेखि काठमाडौं ...