०८ चैत २०७९, बुधबार
काठमाडौं — सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाका एक स्वतन्त्र सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । रुकुमपूर्वको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका प्रदेशसभा सदस्य सुरुल पुन माओवादी केन्द्रमा ...
०८ चैत २०७९, बुधबार
सुर्खेत – दैलेखको तालपोखरीमा मालबाहक मिनी ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज बिहान पौने ९ बजे दैलेखको ...
०८ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरविर्तामोड — पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको मे १ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिंदा उनको घटनास्थलमै ...
०८ चैत २०७९, बुधबार
ढोरपाटन — बागलुङ जिल्लाको दुर्गम गाउँका नागरिकहरु अहिले पनि सामान्य किसिमका मुद्दा लिएर जिल्ला अदालत पुग्ने गरेका छन् । गाउँ र नगरपालिका कार्यालयमै न्यायिक समिति बनेता पनि ति समितिप्रति जनता विश्वस्त हुन नसक्दा अदालत नै ...
०८ चैत २०७९, बुधबार
भरतपुर महानगरपालिका, फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ वटा मुद्दामध्ये न्यायिक इजलासले जम्मा चारवटा मुद्दाको फैसला भएको हो ...
०८ चैत २०७९, बुधबार
राष्ट्रपति रामचन्द्र पौडेल वृक्षरोपण गर्नुहुँदै, तस्वीर । काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । राष्ट्रपति पौडेलले वनकाली क्षेत्रमा आज बिहान नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो । वृक्षरोपण कार्यक्रमका सहयोगी ...
०८ चैत २०७९, बुधबार
काठमाडौं —नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि ...
०८ चैत २०७९, बुधबार
काठमाडौं — वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा ...
०७ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अर्थशास्त्र लगायतका विषयमा आफ्ना नेताहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु गरेको छ । माओवादी केन्द्रले देशका सबै ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश ...