०८ चैत २०७९, बुधबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने आजको कार्यक्रम स्थगित भएको छ । नेपाली काङ्ग्रेसका सांसदहरुसँगको असमझदारीका कारण विश्वासको मत लिनेगरी तयार भएको आजको कार्यक्रम अन्तिम समयमा आएर स्थगित ...
०८ चैत २०७९, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै हुनुहुन्छ । राष्ट्रियसभाको बैठकमा पेश भएको जातीय छुवाछूतविरुद्धको सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनुभएको हो । राष्ट्रियसभाका ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरचितवन — एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर–२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरुको बैठक बस्दैछ । सरकारमा जाने र आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । लोसपाका एक नेताका अनुसार बैठकमा उपनिर्वाचन, सरकारमा ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत सन्तान्नब्ब पुलको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको अनुसार जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको ...
०८ चैत २०७९, बुधबार
राष्ट्रियसभाको बैठक, फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको आजको बैठकमा दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्ने सङ्कल्प प्रस्तावमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, ...
०८ चैत २०७९, बुधबार
कास्की — देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ ...
०८ चैत २०७९, बुधबार
दमौली — तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो । ...
०८ चैत २०७९, बुधबार
दमौली — पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मस्र्याङ्दी नदीमा मोटरबोटर सञ्चालन ...
०८ चैत २०७९, बुधबार
रानी जमरा कुलरिया सिँचाई आयोजना, फाइल तस्वीरभजनी — राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजना निर्माणको समयावधी सकिन लाग्दा पनि आधा काम हुन सकेको छैन । आर्थिक वर्ष २०६८÷६९ मा सुरु भएको राष्ट्रिय गौरव ...