१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ...
१० चैत २०७९, शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माकाठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ । चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज ...
१० चैत २०७९, शुक्रबार
मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताउनुभएको छ । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा बोल्दै ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — मस्र्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइन ...
१० चैत २०७९, शुक्रबार
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, फाइल तस्वीर हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आज शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जमरकट्टेलको ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाहिरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका सबै चारैजनाको संयुक्त राजीनामा मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई बुझाउँदै ...
१० चैत २०७९, शुक्रबार
इस्लाम धर्मावलम्बीहरु धार्मिक अनुष्ठानमा, तस्वीरसुनसरी — इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले ...
१० चैत २०७९, शुक्रबार
ऐतिहासिक रानीपोखरी, फाइल तस्वीरकाठमाडौं— काठमाडौंको केन्द्रविन्दुमा रहेको ऐतिहासिक रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको हो । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका ...
१० चैत २०७९, शुक्रबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताउनुभएको छ । विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै ...