१२ चैत २०७९, आइतबार
फाइल तस्वीरतनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेका अनुसार उक्त सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको ...
१२ चैत २०७९, आइतबार
सन्दीप लामिछाने, फाइल तस्वीरकाठमाडौं — बालिका बलात्कारको आरोपित नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइको पेशी भोलि सोमबारका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा ...
१२ चैत २०७९, आइतबार
विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोस, फाइल तस्वीरकाठमाडौं — विश्व बैंकले नेपाललाई शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न १२ करोड अमेरिकी डलर (करिव १६ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक ...
१२ चैत २०७९, आइतबार
काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत प्रदेशसभामा ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसका सांसद डा. शेखर कोइरालाले प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै हाम्रा आफ्नै कमी–कमजोरीले सङघीयता, प्रदेश संरचनाप्रतिको वितृष्णा चुलिँदो बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता कोइरालाले यस्तो मन्तव्य दिनुभएको हो । नेता ...
१२ चैत २०७९, आइतबार
उपराष्ट्रपति रामसहायप्रसाद यादव, फाइल तस्वीरबारा — उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो । सिमरा विमानस्थलमा ...
१२ चैत २०७९, आइतबार
माओवादी केन्द्र संसदीय दलका नेता तथा मन्त्री जोखबहादुर महरा, फाइल तस्वीरदाङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीलाई ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरटीकापुर — कर्णाली नदीको सन्कट्टीमा पक्की पुल बनाउने कैलालीको टीकापुरवासीको सपना रहेको छ । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने त्यहाँका स्थानीयको चाहना छ । यही आशाले अब मूर्तरुप ...
१२ चैत २०७९, आइतबार
नेपाल प्रहरीका आईजीपी कुँवर दर्ज्यानी चिह्न लगाउँदै काठमाडौं — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ...