२८ फागुन २०७९, आइतबार
सिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरहेटौंडा — हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहनुभएका प्रमुख दाहालले यो ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरमहेन्द्रनगर — विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरु भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ । महेन्द्रनगर बजार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई ...
२८ फागुन २०७९, आइतबार
पृथ्वीराजमार्गअन्तर्गत विमलनगर–घाँसीकुवा खण्ड, फाइल तस्वीर तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माणमा अवरोध उत्पन्न हुँदा कहिले सम्पन्न हुने भन्ने अन्योलता थपिएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा चार सय ...
२८ फागुन २०७९, आइतबार
उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव, फाइल तस्वीर काठमाडौं — उपराष्ट्रपतिका उम्मेदवार एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफ्नाविरुद्ध दिनुभएको उजुरीको खण्डन गर्दै निर्वाचन अधिकृतको कार्यालयमा अर्का उम्मेदवार रामसहायप्रसाद यादवले प्रष्टीकरण पेश गर्नुभएको छ । उपराष्ट्रपतिका उम्मेदवार यादवले आज ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो । मृतकको संख्या ६ पुगेको ...
२८ फागुन २०७९, आइतबार
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । महाराजगञ्जस्थित शीतल निवासमा रहेको राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भोलि दिउँसो प्रधानन्यायाधीशसमक्ष ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...