१३ चैत २०७९, सोमबार
राष्ट्रपति रामचन्द्र पौडेल, तस्वीर राससकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौं महानगरपालिका–१९ यट्खा कुमारी ...
१३ चैत २०७९, सोमबार
राँके–रवि–भेडेटार सडक, फाइल तस्वीरफिदिम — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माणको काम २५ प्रतिशतमात्रै सकिएको छ । उक्त सडक निर्माणको जिम्मा लिएको भाारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ५० महिनाको अवधिमा जमा २५ ...
१३ चैत २०७९, सोमबार
बिस्केटजात्रा, फाइल तस्वीरभक्तपुर — प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — बालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिम खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकेको हो । काठमाडौं जिल्ला ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरदाङ — तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकास्की — गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक ...
१३ चैत २०७९, सोमबार
हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक, फाइल तस्वीरगलकोट — निर्माण व्यवसायीको चरम लापरवाहीका कारण रणनीतिक सडक कालोपत्रे हुन सकेन । डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप गर्दासमेत ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — पश्चिमी वायुको प्रभावले देशको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम ...
१२ चैत २०७९, आइतबार
काठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको हो । ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आज आईतबार बसेको बैठकले उक्त विधेयक स्वीकृत ...