१४ चैत २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरफुङ्लिङ — ताप्लेजुङ जिल्लाको कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्युभएको छ । भरुवा बन्दुकको छर्रा लागि आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको हो ...
१४ चैत २०७९, मङ्गलबार
अस्पताल भवन निर्माण, फाइल तस्वीरकञ्चनपुर — सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा नौ करोड ७४ लाख रुपैयाँको लागतमा ...
१४ चैत २०७९, मङ्गलबार
साङ्केतिक फाइल तस्वीरसिम्र्रानगढ — बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । उक्त आगलागी सिम्रौनगढ नगरपालिका—२ रानीवास बजारमा क्षेत्रमा भएको हो । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब १० ...
१४ चैत २०७९, मङ्गलबार
ढोरपाटन — अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरटेनेसी — अमेरिकामा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा नौ वर्षभन्दा कम उमेरका तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको ...
१४ चैत २०७९, मङ्गलबार
प्रयोगबिहीन बनेको एक्सरे मेसिनको तस्वीरगलेश्वर — पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको ...
१४ चैत २०७९, मङ्गलबार
आँप फुलेको रुख, तस्वीर तुलसीपुर — वसन्त ऋृतुको मनोरम दृश्य, प्राकृतिक सुन्दरता आफैंमा अतुलनीय हुन्छ नै । मौसमी फलफुलहरु फुल्ने, फुलहरुको एक खालको बहार आउने मौसम हो । वसन्त ऋृतुको आगमनसँगै पूर्वदेखि पश्चिमसम्म तराई र ...
१३ चैत २०७९, सोमबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीर काठमाडौं — उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताउनुभएको छ । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बारेमा ...
१३ चैत २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको हो । यसअघि चैत ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । राप्रपा पदाधिकारीको आज सोमबार बसेको बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने ...