१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो । उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरविराटनगर — प्रदेश नामाकरणको विरोध गर्दै आएका आन्दोलनकारी पहिचानवादी पक्षधर र सुरक्षाकर्मीबीच झडप भएको छ । आज मङ्गलबार आन्दोलनकारी पहिचानवादी पक्षधर र प्रहरीबीच झडप भएको हो । होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका ...
१४ चैत २०७९, मङ्गलबार
अन्तरक्रिया कार्यक्रम, तस्वीरः नेपाल चेम्बर काठमाडौं — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीका साथै ऋृणीहरु ठूलो समस्यामा परेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग भएको भेटवार्ताका क्रममा ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकिमाथाङ्का — सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस ...
१४ चैत २०७९, मङ्गलबार
रेलमार्ग, फाइल तस्वीरकाडमाडौं — भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरवालिङ — वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न ...
१४ चैत २०७९, मङ्गलबार
चैती छठ पर्व मनाउँदै भक्तजनहरु, फाइल तस्वीरनकपुरधाम — महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीररामेछाप — रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई ...
१४ चैत २०७९, मङ्गलबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, फाइल तस्वीरकाठमाडौं — सरकारले मिटर ब्याजका पीडितहरुको समस्या पहिचान गर्न पीतिड पक्षसँग वार्ता गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । हिजोको कारोवारकोभन्दा आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो । ...