२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान ★   चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, नेपालमा पनि धक्का ★   ‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’ ★   दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने ★   सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा छ’: सञ्चारमन्त्री गुरुङ ★   ‘अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छ’: स्वास्थ्यमन्त्री पौडेल ★   मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस ★   थुनछेक बहस नसकिएपछि रास्वपा सभापति लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा नै रहने ★   यु–१९ महिला विश्वकपः अभ्यास खेलमा नेपाल पराजित ★   राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संसद् भवन अवलोकन ★   तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी ★   नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित ★   संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह ★   सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध ★   नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम छ अर्ब ६५ करोड ★   त्रिवेणीधाममा माधवनारायण मेला सुरु ★   मालवाहक सवारीसाधन भारवहन कार्यविधि–२०७४ लाई कार्यान्वयन गर्न माग ★   ‘दुवै छिमेकी देशले नेपाललाई प्राथमिकतामा राखेका छन्’: परराष्ट्रमन्त्री डा.देउवा

समाज

आयुर्वेदद्वारा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू

काभ्रे — जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो । बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त ...

महोत्सव सुरु भएको पाँच दिनमै दुई करोड ५० लाखको कारोबार

भक्तपुर — प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । औद्योगिक शान्ति ...

बाँझो जमिनमा फलफूल खेती

बागलुङ — युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश ...

आगामी वर्षको सुरुमै शत प्रतिशत ‘फोरजी’ सेवा पु¥याउने टेलिकमको तयारी

काठमाडौं — नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पु¥याउने तयारी गरेको छ । प्रवक्ता शोभन अधिकारीका अनुसार उक्त सेवा अब १४ स्थानीय तहमा पु¥याउन बाँकी रहेको छ । ‘सतहत्तर जिल्लाका सात सय ...

बैंकमा कार्यतर एक कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते

अमेरिकाको एक बैंकमा कार्यरत कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्युभएको छ । केन्टुकी राज्यको लुइसभिलस्थित बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । ती कर्मचारीले चलाएको गोली लागि अन्य नौ ...

तातोपानी नाका आजबाट एक साताका लागि बन्द

काठमाडौं — तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका एक साताका लागि बन्द हुने भएको हो । नेपालस्थित ...

देशभरको मौसम सामान्यतया सफा रहने, केही स्थानमा सामान्य वर्षा हुने सम्भावना

फाइल तस्वीरकाठमाडौं — देशको मौसममा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मङ्गलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम ...

किसानलाई समयमै मल उपलब्ध गराउन सांसदहरुको माग

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग ...

सरकारी सञ्चारमाध्यमलाई समयसापेक्ष बनाउनु पर्छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, फाइल तस्वीर काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ ...

वार्ता र आन्दोलनलाई सँगै लैजाने मिटरब्याज पीडितहरुको भनाई

वार्ता पछि मिटरब्याज पीडितका प्रतिनिधिहरुकाठमाडौं — आन्दोलनरत मिटरब्याजका पीडित र सरकारबीच आज वार्ताभएको छ । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच आज सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ताभएको हो । गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको ...