०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी ★   स्याउका बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

समाज

बेनी–जोमसोम सडक: दैनिक छ घण्टा यातायात बन्द

फाइल तस्वीरम्याग्दी — राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ पुग्ने सडक निर्माणका क्रममा छ घण्टा यातायात सेवा बन्द गरिएको हो ...

आजको मौसमः पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

साङ्केतिक फाइल तस्वीरकाठमाडौं – देशको मौसममा यतिबेला सामान्य फेरबलद भैरहको छ । स्थानीय साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज ...

संवैधानिक परिषदको बैठक शुक्रबार बस्ने, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुने

प्रधानमन्त्री प्रचण्ड, फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक शुक्रबार बिहान नौ बजे सिंहदरबारमा बस्ने गरी बोलाउनुभएको हो । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आगामी शुक्रबार ...

राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’

फाइल तस्वीरम्याग्दी — नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट तिल्केनी चौरमा ...

हिमाल आरोहणमा गएका एक आरोही बेपत्ता

अन्नपूर्ण हिमाल आरोहण, फाइल तस्वीरम्याग्दी — म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय नागरिक बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही ...

कोरोना भाइसरको सङ्क्रमणबाट एकको मृत्यु, एक सय चारजना सङ्क्रमित

साङ्केतिक तस्वीरकाठमाडौं – नेपालमा कोरोना भाइरसको सङक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या १२ हजार २३ पुगेको छ । आज २४ घण्टामा थप १ सय ४ जनामा ...

निगमले आन्तरिक श्रोतबाट नयाँ जहाज खरिद गर्ने

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्ने निर्णय गरेको छ । देशकै सबैभन्दा पुरानो विमान कम्पनीको रुपमा रहेको निगमसँग आन्तरिक उडानको लागि जहाज नभएका कारण जहाज खरिद गर्ने निर्णय गरेको ...

उपप्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरू, तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा आज सोमबार भेट गर्नुभएको हो । उक्त भेटमा ...

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

फाइल तस्वीरकाठमाडौं — बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । ...

वैशाख ७ गतेको सूर्यग्रहणबाट दोष नलाग्ने

फाइल तस्वीरकाठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले मानसखण्ड करिडोर निर्माण गरिरहेकाले नेपालले ...