०५ बैशाख २०८०, मङ्गलबार
सञ्चारमन्त्री प्रवक्ता रेखा शर्मा, फाइल तस्वीर काठमाडौं – राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गर्नुभएको निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले खारेज गरेको छ । आज मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत ...
०५ बैशाख २०८०, मङ्गलबार
उपप्रधानमन्त्री तथा कानुनमन्त्री पूर्णबहादुर खड्का, फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आउनुभएको ...
०५ बैशाख २०८०, मङ्गलबार
भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, फाइल तस्वीरकाठमाडौं — भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएसँगै उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ । भारतीय नेता ...
०५ बैशाख २०८०, मङ्गलबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सङ्क्रमित हुनेको मृत्युदर पनि बढ्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणकै कारण आज मङ्गलबार एकै दिन थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...
०५ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरनवलपरासी —नवलपुरको बर्दघाट सुस्तापूर्व वन क्षेत्रमा गत चैतमा मात्रै ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ...
०५ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौ — काठमाडौं बसेर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरुले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । आज मङ्गलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ...
०५ बैशाख २०८०, मङ्गलबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं – उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा सुधार गर्नुपर्ने कामहरुबारे सुझाव माग गर्नुभएको छ । आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुझाव माग्नुभएको हो । मन्त्री श्रेठले आफुहरुले ...
०५ बैशाख २०८०, मङ्गलबार
सांसद नेमकिपाका सांसद प्रेम सुवाल, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले मिटरब्याजी र लघुवित्त पीडितमाथि गरिएको दमनको विषयमा सदनलाई तत्काल जानकारी गराउन माग गर्नुभएको छ । ...
०५ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौ — नेपाली काङ्ग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलबार बसेको बैठकको शून्यसमयमा बोल्दै सांसद चोधरीले सुस्ताको ...
०५ बैशाख २०८०, मङ्गलबार
जानकी — बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । श्रीमान्द्वारा गत माघ १५ गते पेट्रोल छर्किएर आगो लगाइएकी गङ्गा विकलाई कोहलपुर नगरपालिकाले ५० हजार रुपैयाँ रकम सहयोग ...