२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरदाङ – सत्ता गठबन्धनमा भागबण्डा मिलाउन लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी भएको छ । उक्त प्रदेशमा १० मन्त्रालय रहेकोमा भागबण्डा मिलाउनका लागि तीन मन्त्रालय थप्न लागिएको हो । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरगोरखा — पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं — काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तारहरुको व्यवस्थापन गरिने भएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरः प्रसारण लाइन निर्माणका लागि टावर जडानदमौली — तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका ...
२४ बैशाख २०८०, आइतबार
तस्वीरः रासस दमौली — “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी ...
२३ बैशाख २०८०, शनिबार
फाइल तस्वीरःकाठमाडौं — झण्डै एक सातादेखिको मौसममा हिजोबाट सुधार भएको छ । अबका तीन दिनसम्म देशको मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनआज शनिबारदेखि सोमबारसम्म छिटपुट वर्षाको ...
२२ बैशाख २०८०, शुक्रबार
नवलपुर — नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ...
२२ बैशाख २०८०, शुक्रबार
तस्वीरः घडियाल गोहीदेवचुली— सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य ...
२२ बैशाख २०८०, शुक्रबार
तस्वीरः राष्ट्रिय सूचना आयोगकाठमाडौं — राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । ...