२१ बैशाख २०८०, बिहिबार
तस्वीरः एकसिंगे गैंडाचितवन— चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी विगत आठ वर्षको विचमा विश्वकै दुर्लभ मानिने एकसिंगे दुई सय २० वटा गैंडाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जका अनुसार ६४ वटा गैंडा बुढो भएर ...
२१ बैशाख २०८०, बिहिबार
प्रतिकात्मक तस्वीर विराटनगर — मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु ...
२१ बैशाख २०८०, बिहिबार
काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशको पहाडी ...
२० बैशाख २०८०, बुधबार
राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा आज बुधबार उक्त अध्यादेश जारी गर्नुभएको हो । नेपालको ...
२० बैशाख २०८०, बुधबार
काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ...
२० बैशाख २०८०, बुधबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसुर्खेत — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनैपनि बेला गठबन्धन तोडिन सक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर आज बुधबार बिहान आयोजित पत्रकार ...
२० बैशाख २०८०, बुधबार
दार्चुला — दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । ...
२० बैशाख २०८०, बुधबार
खोटाङ — खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा ...
२० बैशाख २०८०, बुधबार
फाइल तस्वीरनेपालगञ्ज —बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको उक्त सडकको ...
२० बैशाख २०८०, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी ...