०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

समाज

लुम्बिनी प्रदेशः गठबन्धनको भागबण्डाका लागि मन्त्रालय थपिंदै, सरकारलाई पूर्णता दिने तयारी

फाइल तस्वीरदाङ – सत्ता गठबन्धनमा भागबण्डा मिलाउन लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी भएको छ । उक्त प्रदेशमा १० मन्त्रालय रहेकोमा भागबण्डा मिलाउनका लागि तीन मन्त्रालय थप्न लागिएको हो । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको ...

लोपोन्मुख ठाडो भाका संरक्षण गर्न प्रतियोगिता

फाइल तस्वीरगोरखा — पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता ...

महानगरको सौन्दर्य बढाउन यी क्षेत्रका अव्यवस्थित तारहरुको व्यवस्थापन गरिदैं (सूचनासहित)

फाइल तस्वीर काठमाडौं — काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तारहरुको व्यवस्थापन गरिने भएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । ...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि टावर जडान

फाइल तस्वीरः प्रसारण लाइन निर्माणका लागि टावर जडानदमौली — तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका ...

लोपोन्मुख हुँदै घाटु नाच

तस्वीरः रासस दमौली — “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ ...

आजको मौसमः यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी ...

मौसममा सुधार, तीन दिनसम्म मौसम सफा रहने

फाइल तस्वीरःकाठमाडौं — झण्डै एक सातादेखिको मौसममा हिजोबाट सुधार भएको छ । अबका तीन दिनसम्म देशको मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनआज शनिबारदेखि सोमबारसम्म छिटपुट वर्षाको ...

१६ वर्षीया बालिकाको बलात्कार कसुरमा ११ वर्ष कैद

नवलपुर — नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ...

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

तस्वीरः घडियाल गोहीदेवचुली— सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य ...

सूचनाको हकले सुशासनको प्रवर्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान पुग्ने

तस्वीरः राष्ट्रिय सूचना आयोगकाठमाडौं — राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । ...