२७ बैशाख २०८०, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर गरी ५०५ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टिभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ...
२७ बैशाख २०८०, बुधबार
फाइल तस्वीरः गिरफ्तारिकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अनुमति दिएको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार ...
२७ बैशाख २०८०, बुधबार
तस्वीरः उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसँग काङ्ग्रेसका नेताहरुकाठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस रुपान्तरणका लागि देश दौडाहाको तयारी गरिरहेका तेस्रो पुस्ताका नेताहरुले सिंहदरबारस्थित ...
२७ बैशाख २०८०, बुधबार
तम्घास — अयोध्यादेखि रेसुङ्गासम्मको सम्बन्ध विस्तारका लागि गुल्मीको रेसुङ्गामा धार्मिक महोत्सव सञ्चालन भइरहेको छ । ‘श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन’ नाम दिइएको महोत्सव ३१ गतेसम्म चल्ने आयोजकले जनाएको हो । रेसुङ्गा र ...
२७ बैशाख २०८०, बुधबार
फाइल तस्वीरदमक — झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परी प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीहरुद्वारा हिजो मङ्गलबार साँझ ...
२७ बैशाख २०८०, बुधबार
ढोरपाटन — पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्य्त पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् । तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि ...
२७ बैशाख २०८०, बुधबार
अर्घाखाँची — अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ ...
२७ बैशाख २०८०, बुधबार
टीकापुर — कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज ...
२६ बैशाख २०८०, मङ्गलबार
के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । ...