०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली ★   अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र ★   पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु ★   तरकारीखेतीमा तल्लीन वडाध्यक्ष ‘चौधरी’ ★   पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया ★   डिएलएद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा ★   बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम ★   काङ्ग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता ★   उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बाक्लो हिमपात ★   लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ ★   न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान ★   सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र ★   लेखक तथा पत्रकार खनालको निधन

समाज

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य छः उपराष्ट्रपति यादव

तस्वीरः पुस्तकको लोकार्पण गर्नुहुँदै उपराष्ट्रपति रामसहायप्रसाद यादव ।काठमाडौं — उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउनुभएको छ । स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक ...

टिआइएमा किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?

फाइल तस्वीरः त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ।काठमाडौं — यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍यो । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त ...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण चार बजे

फाइत तस्वीरः गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।पोखरा — गण्डकी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्राप्त जानकारी अनुसार मुख्यमन्त्री पाण्डेले नेपाली काङ्ग्रेसका महेन्द्रध्वज ...

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

झापा — झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार ...

तनहुँमा १२ सिँचाइ योजना सुनिश्चितता गरी निर्माण गरिँदै

तनहुँ — जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल २८ करोड ५९ लाख रुपैयाँको सम्झौता गरिएको हो ...

निर्वाचन आयोगद्वारा ठूला पार्टीसहित ८२ दललाई लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन

फाइल तस्वीरः निर्वाचन आयोग काठमाडौं – निर्वाचन आयोगले ८२ वटा राजनीतिक दलहरुलाई लेखा परीक्षण गरी सार्वजनिक सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न ८२ वटा राजनीतिक ...

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक

फाइल तस्वीरः डा. आरजु राणा देउवा ।मकवानपुर — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताउनुभएको छ । उहाँले महिलामैत्री तथा ...

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक

तस्वीरः महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम ।मकवानपुर — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको ...

कार्यकारी सम्पादक बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले ...

कलाकार शर्माको ११औँ एकल चित्रकला प्रदर्शनी

नवलपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औँ एकल चित्रकला प्रदर्शनी गर्नुभएको हो । गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा ...