०१ जेठ २०८०, सोमबार
मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँण ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ । काटमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा काङ्ग्रेस नेता ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी सांसद् टोपबहादुर रायमाझी ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद यथावत रहने भएको छ । ठगी धन्दामा आईतबार साँझ ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँण । काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काङ्ग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग बयान लिने काम सुरू भएको छ । काठमाडौं बबरमहलस्थित सरकारी ...
०१ जेठ २०८०, सोमबार
डुम्रे — आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त हुनुहुन्छ तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उहाँले बतानुभयो ...
०१ जेठ २०८०, सोमबार
साङ्केतिक तस्वीर त्रिवेणी — नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया ...
०१ जेठ २०८०, सोमबार
प्रतिकात्मक तस्वीर पर्सा — पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः वैदेशिक रोजगारमा हिडेका जनशक्तिदमौली — सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः सडक कालोपत्र गरिंदै ।म्याग्दी — म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउँदै ।कञ्चनपुर — कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ...