०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण ★   ‘कम्युनिष्ट नेताहरू निष्ठाको आदर्शप्रति समर्पित हुनुपर्छ’: अध्यक्ष नेपाल ★   आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का ★   ‘बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने’ ★   राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन ★   जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन ★   भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक : मन्त्री यादव ★   पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिन सञ्चारमन्त्री गुरुङको आग्रह ★   पुलिसले जित्यो जय ट्रफीको उपाधि ★   सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ ★   ‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’ ★   म्यान्माको एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु ★   पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै, एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार ★   रुखबाट खसेर एक महिलाको मृत्यु ★   नेप्से परिसूचक सात अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ९३ करोड ★   सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

समाज

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका ...

‘विशेष प्रहरी’को हवालादिंदै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

साङ्केतिक फाइल तस्वीरभरतपुर — आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका र पूर्वी चितवनको खैरहनीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ ...

शरणार्थी प्रकरणका आरोपी रायमाझी र खाँणसहित सबै थप तीन दिन हिरासतमा रहने

फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी(एमाले) सांसद एवम् निलम्बित सचिव टोपबहादुर रायमाझीका साथै नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न ...

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

फाइल तस्वीरः ज्ञापनपत्र बुझनुहुँदै प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार ...

सर्वोच्चद्वारा रेशम चौधरीलाई जन्मकैदको फसला सदर गरिएको विरोधमा नेपालबन्द हुने

तस्वीरः नागरिक उन्मुक्ति पार्टीद्वारा आयोजित पत्रकार सम्मेलन ।काठमाडौं — नागरिक उन्मुक्ति पार्टीले आन्दोलनसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । उक्त पार्टीले आज बुधबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दको घोषणा गरेको ...

ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको बयासी किलो गाँजासहित दुईजना पक्राउ

साङ्केतिक तस्वीरमहोत्तरी —महोत्तरीमा गस्तीमा गएको प्रहरी टोलीले ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको गाँजा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

गैँडाको खागसहित तीन जना पक्राउ

काठमाडौं — ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय ...

जङ्गल हात्तीको त्रासबाट नगरपालिकाका क्षेत्रका बासिन्दा भयभित

फाइल तस्वीरः जङ्गली हात्ती ।कैलाली — बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका ...

विश्व उच्च रक्तचाप दिवस मनाइँदै, मन्त्रालयले चेतनामूलक कार्यक्रम गर्दै

फाइल तस्वीरकाडमाडौं — आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष ...

आजको मौसमः देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...