०७ जेठ २०८०, आइतबार
म्याग्दी — मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा म्याग्दीमा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा मधेश प्रदेशका एक ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः नेकपा एमाले संसदीय दलका नेता केपीशर्मा ओली ।काठमाडौं — प्रमुख प्रतिपक्षि दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकारको नीति तथा कार्यक्रममाथि विरोध गर्ने भएको छ । एमालेले सरकारको नीति तथा कार्यक्रमलाई विरोध गर्ने बताएको ...
०६ जेठ २०८०, शनिबार
वीरगञ्ज — पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु ...
०६ जेठ २०८०, शनिबार
रसुवा — रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा ...
०६ जेठ २०८०, शनिबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा ...
०६ जेठ २०८०, शनिबार
म्याग्दी — बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...
०५ जेठ २०८०, शुक्रबार
फाइल तस्वीर :अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी एमाले ।काठमाडौं — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ...
०५ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरः नागरिक उन्मुक्ति पार्टी काठमाडौं — नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । भोलि ६ गतेदेखि १० गतेसम्म विभिन्न आन्दोलनसहित नेपालबन्द गर्ने घोषणा गरेको नाउपाले आज शुक्रबार एक विज्ञप्ति जारी ...
०५ जेठ २०८०, शुक्रबार
काठमाडौं — सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पु¥याएको छ । गृहमन्त्रालय, काठमाडौँ महानगरपालिका र सामुदायिक सारथीले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुव्र्यसन अपराध न्यूनीकरण तथा ओसारपसार नियन्त्रणको अवस्था र ...