१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः मौसममा बदली । काठमाडौं — आज देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहानदेखि देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
१० जेठ २०८०, बुधबार
साङ्केतिक फाइल तस्वीरबझाङ — सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्मा ।काठमाडौं — सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः प्रधानमन्त्री राष्ट्रियसभा बैठकमा ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ । राष्ट्रियसभामा सांसद्हरुले उठाउन भएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले लिम्पियाधुरा लिपुलेक, ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः प्रतिनिधिसभा बैठक ।काठमाडौं — सांसद् राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षका सुझाव समेटेर जानुपर्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले प्रतिपक्षले नीति ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीर: प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमाकाठमाडौ.— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिंदै ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः चेपाङ सङ्ग्रहालयगोरखा — गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरकञ्चनपुर — कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ति नाथले बितेको एक वर्षमा १६ वटा मुद्दा हल गर्नुभयो । न्यायिक समिति कार्यसम्पादनसम्बन्धी प्रशिक्षण लिएर पालिकामा आउने मुद्दा, मामिलाका साथै विवाद हल गर्न ...
०९ जेठ २०८०, मङ्गलबार
वीरगञ्ज — गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीर रासस : ओझेलमा परेको ‘सुकौरा’ । तुलसीपुर— तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा ...