०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा ।काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुहुँदै ।हेटौंडा — बागमती प्रदेश सरकारले पूर्णता पाएको पाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले आज आफ्नो नेतेत्वको सरकारलाई पूर्णता दिनुभएको हो । सत्ता गठबन्धन दल ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः बुद्ध एयरको विमान। काठमाडौं — बुद्ध एयरको विमानमा मुसा भेटिएको छ । बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको हो । उक्त जहाजमा मुसा देखिएको भन्दै यात्रुहरुले जानकारी गराएपछि उक्त विमानलाई ग्राउण्डेड गरिएको ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले ...
०७ जेठ २०८०, आइतबार
हेटौँडा — मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरबाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जाँै सखाप पार्नुका साथै तरकारी र फलफुलमा समेत नोक्सानी गरेको ...
०७ जेठ २०८०, आइतबार
सर्लाही — खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर ...
०७ जेठ २०८०, आइतबार
व्यास — तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ । जग्गा अधिग्रहणका लागि विगत तीन वर्ष अगाडि नै मुआब्जा टुङ्गिसके पनि प्रभावितले मुआब्जा नपाएको ...