०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रुस र इरानबीच ‘साझेदारी’ सम्झौता हुँदै ★   रैथाने उत्पादनबाटै मनग्य आम्दानी ★   बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन ★   नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान ★   ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने ★   राप्ती र नारायणी नदीमा भेटिए तीन सय बाउन्न घडियाल गोही ★   सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ? ★   भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता ★   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर ★   पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत ★   मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना ★   प्रयोगविहीन बन्दै हुलाक सेवा ★   नेपाल-भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु ★   सङ्घीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली ★   विपक्षी दलको बैठक बस्दै, आज अपराह्न्न संयुक्त पत्रकार सम्मेलनको तयारी ★   सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक ★   कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित ★   वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च ★   ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली

समाज

म्याग्देले दियो किसानलाई मौरीसहितको घार

फाइल तस्वीरः मौरी पालन व्यवसाय ।दमौली — तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत ...

देशैभरको मौसममा बदली हुने, हल्कादेखि मध्यम खाले वर्षा र तराईमा हावाहुरीको सम्भावना

फाइल तस्वीरः मौसममा बदलीकाठमाडौं — आज देशैभरको मौसममा बदली हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशभर ...

वडा कार्यालयद्वारा शैक्षिक उन्नयनका लागि शैक्षिक सामग्री वितरण

फाइल तस्वीरधुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । रसुवाको ज्याङलाङ प्राथमिक र ...

नागानोमा एक संदिग्ध पुरुषबाट तीन जनाको हत्या

फाइल तस्वीरटोकियो — जापानको नागानोमा एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । छन् । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा एक महिला र ...

सङ्घीय सरकारको लगानीमा खानेपानीका ठूला आयोजना निर्माण

लमजुङ — ‘स्वास्थ्य’ राष्ट्र, समाज र मानव समुदायको अमूल्य नीधि हो । स्वस्थ जीवनविना सामाजिक प्रतिष्ठा र विकास कल्पना गर्न सकिंदैन । स्वस्थ परिवार र स्वस्थ समाज नै विकसित र समृद्ध राष्ट्रको द्योतक हो । ...

कानुनी अड्चन फुकाउन भूमि आयोगद्वारा ध्यानाकर्षण

फाइल तस्वीरः भूमि आयोग चितवन ।भरतपुर — भूमिहीनलाई जग्गा वितरणका क्रममा देखिएका कानुनी अड्चन फुकाउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिले प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय भूमि आयोगको ध्यानाकर्षण गराएको ...

रुकुमपश्चिममा जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते

रुकुम — रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको ...

सुन, चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको ...

दुर्घटनाः १४ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

फाइल तस्वीरः जिप दुर्घटना ।रुकुम — रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान जिप दुर्घटनामा भएको छ । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको ...

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न बाख्रा र धानको बीउ वितरण

भरतपुर — चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । धानको बीउ वितरण ...