०१ बैशाख २०८०, शुक्रबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताउनुभएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आज शुक्रबार आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजाका अवसरमा मन्त्री ...
०१ बैशाख २०८०, शुक्रबार
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक, फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले यही वैशाख नौ गते देशभर कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले ...
०१ बैशाख २०८०, शुक्रबार
मौलाकाली केबलकार, तस्वीरनवलपुर – नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको ...
०१ बैशाख २०८०, शुक्रबार
साङ्केतिक तस्वीरकाठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्वास्थ्य परीक्षण केन्द्रहरुमा एक सय ९७ जनाको पीसीआर विधिबाट र एक हजार ...
०१ बैशाख २०८०, शुक्रबार
नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि ...
०१ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरबैतडी — सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर ...
०१ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — वैदेशिक रोजगारीमा रहेका श्रमिकको मानवअधिकार संरक्षणका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ । आयोगले विगत तीन वर्षको अवधिका सूचना, तथ्याङ्क एवं अध्ययन, अनुसन्धानका आधारमा ‘आप्रवासी नेपाली श्रमिकहरूको मानवअधिकार अवस्था ...
०१ बैशाख २०८०, शुक्रबार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, फाइल तस्वीरकाठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश ...
३० चैत २०७९, बिहिबार
वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँला, फाइल तस्वीरकाठमाडौं — नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज ...
३० चैत २०७९, बिहिबार
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्मा, फाइल तस्वीरकाठमाडौं — सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ...